तीजमा ‘बलेवामा हवाई जहाज सरर’

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं/ हिन्दु नेपाली महिला दिदी–बहिनीहरुको महान् पर्व तीज नजिकिँदै छ । यसकै छेको पारेरमा बजारमा नयाँ नयाँ तीजका गीति कोसेली आइरहेका छन् । यही क्रममा पूर्ण परियार र सीता परियार थपिएका छन् ।

पूर्ण र सीताको स्वरमा रहेको गीत ‘बलेवामा हवाई जहाज सरर’ हालसालै मात्र सार्वजनिक भएको छ ।

पूर्ण परियारको लय, शब्द र निर्देशन रहेको उक्त भिडियोमा प्रकाश सपुत र स्मृति खवासले अभिनय गरेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार