सरकार र डा. गाेविन्द केसीबीच सहमति, अब १० वर्षसम्म काठमाडाैंमा नयाँ मेडिकल कलेज खाेल्न नपाइने

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं- सरकार र डा. गाेविन्द केसीबीच नाै बुँदे सहमतिमा हस्ताक्षर भएकाे छ । सहमतिपछि प्राडा केदारभक्त माथेमा र सुवास नेम्वाङबाट जुस पिउँदै डा. गाेविन्द केसीले अनशन ताेडेका छन् । केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २७ दिन लामाे अनशन बसेका थिए ।

संसदमा दर्ता भएकाे चिकित्सा शिक्षा विधेयकमा २२ विभिन्न संशाेधन गर्न सरकार तयार भएपछि डा. केसी अनशन ताेड्न सहमत भएका हुन् ।

याेसँगै अब काठमाडाैंमा १० वर्षसम्म मेडिकल कलेज खाेल्न नपाइने भएकाे छ ।

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार