बोनश सेयर समायोजन

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडाैं/ सिद्धार्थ बैंकले बोनश सेयर समायोजन गरेको छ । बैंकले बोनश सेयर समायोजन गर्दै यसको मूल्य ३ सय १२ रूपैयाँ तोकेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बैंकहरुको आधारमा ४ सय २ रुपैयाँ भित्रमा हुने गरि मूल्य तोकेको थियो ।

यस्तै फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाले ५० प्रतिशत बोनश सेयर समायोजन गरेको छ ।

मूल्य समायोजनपछि संस्थाले सेयरको मूल्य रु २ हजार ५३ तोकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको आधार मूल्य रु १ हजार ७६ लिएको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार