विश्व मित्रता दिवस आज

फरक धार

२० साउन २०७५, आइतबार

काठमाडौं– आज विश्व मित्रता दिवस (फ्रेन्डसिप डे) मनाइदैछ । आफ्ना साथीहरूलाई शुभकामना र उपहार दिएर वा साथीभाईमा बिग्रिएको सम्बन्ध सुधार गरेर यो दिवस मनाइन्छ । हरेक वर्ष अंग्रेजी महिना अगस्टको पहिलो आइतबार विश्वभर यो दिवस मनाउने गरिन्छ ।

केहि वर्षयता नेपालमा पनि दिवसका दिन साथीभाइसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै मनाउने क्रम बढ्दै गएको छ ।

सन् १९३६ देखि मित्रता दिवसको औपचारिक सुरूवात अमेरिकाबाट भएको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार