एजेन्सी

जोर्डनका राजाले भने- ‘रमजानको समयमा गाजा द्वन्द्व विस्तार हुनेछ’

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले रमजानमा गाजामा जारी युद्धले द्वन्द्वलाई विस्तार गर्नसक्ने चेतावनी दिएका छन् । राजा अब्दुल्लाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भएको बैठकमा उक्त टिप्पणी गरेका हुन् ...

रुससँगको युद्धमा दुई वर्षको अवधिमा मारिए ३१ हजार युक्रेनी सैनिक

रुस–युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पूरा भइसकेको छ । तर, युद्ध अझै रोकिएको छैन ।  युक्रेनक...

अफगानिस्तानमा कृषि विकासका लागि ३० करोड अमेरिकी डलर विनियोजन

युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ ।  कृषि, सिँचाइ र पशुधन मन्त्रालयले आइतबार यसबारे जनाएको छ । कृषि, सिँचाइ तथा पशुप...

इजिप्टको नाइल नदीमा डुंगा दुर्घटना : तीन जनाको मृत्यु

इजिप्टको राजधानी कायरो नजिकै  नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  इजिप्टको राज्य–सञ्चालि...

एजेन्सी

0 Followers