अली असगर

ओलीकै पक्षमा जसपा : कांग्रेस नेतृत्वमा नयाँ सरकारको ‘च्याप्टर क्लोज’

जनता समाजवादी पार्टी (जसपा ) अनिर्णित हुँदा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावनाको ‘च्याप्टर’ तत्काललाई ‘क्लोज’ भएको छ ।  जसपा पदाधिकारीहरूको आइतवार बसेको बैठकले कुन...

ओलीको महन्थ मन्त्र : मधेस आन्दोलनमा थुनिएका २०८ जना रिहा हुँदै

फौजदारी कसुरमा विभिन्न जेलमा थुनिएका र मुद्दा झेलिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’, नेतृत्वको नेकपा र जनता समाजवादी पार्टीका कार्यकर्तालाई उन्मुक्ति दिन केपी ओली नेतृत्वको सरकार लचिलो बनेको छ। कुनै ह...

कांग्रेससँग मिल्न महन्थ ठाकुरमाथि दबाब बढाउँदै उपेन्द्र–बाबुराम

आफ्नै नेतृत्वमा सरकार निर्माणमा सघाउन आग्रह गर्दै कांग्रेसले पहिलो पटक अन्य दलसँग छलफल गरेपछि राजनीतिक सरगर्मी बढेको छ। कांग्रेसको अग्रसरतामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग औपचारिकरुपमा वार्ता गरेप...

सत्तालोभले उत्कर्षमा जसपा विवाद : बढ्दैछ महन्थ र उपेन्द्रको टकराव

सत्ता समीकरणलाई लिए विवादको भुमरीमा परेको जनता समाजवादी पार्टीका नेता पछिल्लो समय सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवाद यतिबेला सतहमै ...

अली असगर

0 Followers