वसन्त भण्डारी/सुर्खेत

लागुऔषध मुद्दामा फरार २० वर्षीया युवा पक्राउ

लागुऔषध मुद्दामा फरार २० वर्षीया युवा सुर्खेतमा पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा बस्ने प्रनित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।  लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला...

जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्ती करणी गर्न खोजेको आरोपमा १८ वर्षीया युवालाई पक्राउ गरेको छ । जिल्लाको नारायण नगरपालिका-८ बस्ने दीपेन्द्र नेपाली (परिवर्तित नामथर) लाई पक्राउ गरिएको हो । शुक्रबार दिउँसो ...

कर्णाली प्रदेशसभा बैठकमा एमालेको लगातार अवरोध

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक पुनः अवरुद्ध पारेको छ । प्रदेशसभाको शुक्रबारको बैठक पनि एमालेले अवरुद्ध पारेको हो ।  शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ३ बजे सुरु भएको थियो । बैठक कार्...

भूमिहीनलाई खाद्यान्न सहयोग

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । झुप्रा खोलाको किनारमा विसं २०४५ सालदेखि बस्दै आएका बादी समुदायका ११६ सहित १४५ ...

वसन्त भण्डारी/सुर्खेत

0 Followers