राधिका अधिकारी

आमा भएपछि जिन्दगी सकियो भन्ने चिन्ताले खायो

पाँगा दोबाटोको भित्री भेग । कहिल्यै नहिँडेको बाटो । गुगलमा पनि नभेटिने बस्तीका नाम । बोल्न पनि निक्कै गाह्रो भएको मसिनो स्वरले फोनमा दिएको निर्देशन । पहिला त उनको घर पहिल्याउनै निक्कै गाह्रो भयो । घरभित्र पस्दा...

आफैँलाई खोज्ने निखिल उप्रेतीको यात्रा

निखिल उप्रेतीको जन्म भएको केही दिन भएको थियो । उनको घरमा जोगी आए । जोगीले आँगनको डिलमा उभिएर भने, ‘जोगी पैदा हुवा ।’ निखिलका बुबाले जोगीलाई लखेटे । निखिल हुर्किए । नेपाली सिने उद्योगका चल्ती...

आनी बनेपछि विलीन हुँदै गएका जीवनका आहा र सुन्दरताहरू !

समाज, परिवार र संस्कारप्रति धारणा बनाउने उमेर । हरेक चिज देख्दा प्रश्न गर्ने जिज्ञासु आँखा । आँखा वरिपरी देखिने आमाको शरीरका नीलडाम । एउटी बच्चीको मनमा विष बनेर फैलिन्छ । यही विषले समाजसँग मुक्ति खोज्छ । आफ्नै...

ती नेपाली फिल्म, यी नेपाली फिल्म

एउटा शितल अनुहार । ज्वलन्त अभिनय । रंगमञ्चमा निक्कै सक्रिय कलाकार । त्यहीँ कलाकारबाट प्रभावित भएर अभिनयमा तानिएको एउटा ठिटो- सरोज खनाल । अन्ततः उनी देशका नामी कलाकार बने । उनको मनमा यसरी कला मोह जगाउने कला...

राधिका अधिकारी

0 Followers