नमिता दाहाल

नेपाली महिला फुटबलमा साम्बाको अभाव कहिलेसम्म ?

नेपालले अहिले महिला एसियन कप छनोटका खेल खेलिरहेको छ । शनिबार भएको पहिलो खेलमा ९० औँ मिनेटसम्म अग्रता कायम गरे पनि अन्त्यतिर नियन्त्रण गुमाउँदा नेपाल २–१ ले पराजित भयो । नेपालले अन्तिम समयमा रक्षात्मक ...

कस्तो रहला प्रशिक्षक वाटमोरको विदाई ?

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका डेभ वाटमोरका लागि आज अन्तिम खेल हो । छोटो समयमा नै नेपाली क्रिकेटमा आशा देखाएका उनले पारिवारिक कारण देखाउँदै प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट ...

स्क्रब टाइफसका बिरामी बढ्दै, समयमा नै उपचार नभए गम्भीर समस्या

नेपालमा कोभिड १९ को संक्रमण केही कम हुँदै गर्दा अहिले झन थरी–थरीका सरुवा रोग देखिन थालेका छन् । यसमा पछिल्लो थपिएको छ, स्क्रब टाइफस । केही दिनअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिडको आ...

परिवर्तनको मोडमा नेपाली फुटबलः नयाँ खेलाडीलाई चुनौती, पुरानालाई टक्कर

नेपाली फुटबलका महिला र पुरुष दुवै टोलीले लामो समयपछि घरेलु मैदानमा २÷२ वटा मैत्रीपूर्ण खेल खेल्ने अवसर पाए । पुरुष टोलीले भारतसँग प्रतिस्पर्धा ग¥यो भने महिला टोलीले बंगलादेशसँग खेलेको हो । दुव...

नमिता दाहाल

0 Followers