रुपक चौलागाईं

बाहिरिँदै नेकपाभित्रकाे असन्तुष्टि !

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली ६ असोज साँझ संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुपूर्व अकस्मात् नेकपाले एक सर्कुलर जारी ग¥यो । नेकपाको लेटरहेडमा जार...

बहस: बालुवाटारः प्रधानमन्त्री निवास कि पार्टी प्यालेस ?

काठमाडौं–  २२ वर्षे लामो राजनीतिक यात्रापछि केहीअघिमात्र पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानले प्रधानमन्त्री पदको सपथ लिए । सपथ लिएकै दिन उनले मन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरुको सेवासुविधामा व्याप...

सामाजिक सञ्जालमा छाएको ओलीको ‘अरिंगाल’ र ‘मौरी’

काठमाडौं– प्रायः विम्ब र उखान–टुक्का र उदाहरण दिएर भाषण दिएर नै आममानिसलाई आफूतिर आकर्षित गर्न खोज्ने ओलीको यो पुरानै बानी हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो हप्ता कार्यकर्तालाई निर्...

१० स्थानीय तह, जहाँ चलिरहेछ प्रमुख–उपप्रमुखबीच ‘वार’ !

काठमाडौं– २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले स्थानीय प्रतिनिधि चुनेको पनि अब एक वर्षभन्दा बढी भइसकेको छ । त्यसैले, आशा छ, स्थानीय तहका प्रतिनिधि यो एक वर्षे अनुभवसहित अब कार्यान्वयन तहमा जानेछन् ...

रुपक चौलागाईं

0 Followers