फरकधार

तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।  सोमबार तोलामा १ लाख ३८ हजार २ सय रुपैयाँमा...

आइक्यानको निर्वाचनमा अडानको तर्फबाट चार जनाको उम्मेदवारी घोषणा

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को निर्वाचनमा नेपाल अडिटर्स एसोसिएसन अडानको तर्फबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा तृतीय उपाध्यक्ष झलकमणि लम्साल, उपाध्यक्ष प्रदीपकुमार...

भारतीय पक्षबाट नेपाली चियामा अवरोध, समाधानका लागि पहल गर्न माग

भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायी मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग...

धादिङको गजुरीमा केमिकल बोकेको ट्रकमा आगलागी

रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रक...

फरकधार

3 Followers