फोटो विशेष
[तस्वीरहरु] डुबानमा काठमाडाैं
२७ असार, २०७६

काठमाडाैं– बिहिबार रातिदेखि परेकाे वर्षाका कारण काठमाडाैंका केही भागहरु डुबानमा परेका छन् । कतिपय ठाउँमा घरहरु भित्र पानी पसेकाे छ । कतिपय ठाउँमा बाटाे नै पुरिएका कारण सवारी साधन डुबेका छन् । शुक्रबार दिनभरका काठमाडाैंका विभिन्न ठाउँमा देखिएका दृश्य:

 

याे कलंकीस्थित खसीबजारकाे दृश्य हाे । काठमाडाैंमा वाग्मती र विष्णुमतिमा मात्र हाेइन अन्य साना खाेलाहरुमा पानीकाे सतह निकै बढेकाे छ ।काठमाडाैंमा वाग्मती र विष्णुमतिमा मात्र हाेइन अन्य साना खाेलाहरुमा पानीकाे सतह निकै बढेकाे छ ।काठमाडाैंका सडकमा जमेकाे पानीका कारण विभिन्न ठाउँमा सवारी साधनहरु पनि डुबे । कांग्रेस महामन्त्री शशांक काेइरालाकाे गाडी पनि वाग्मती करिडरस्थित टेकु पुलमुनि डुबेकाे थियाे ।

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्