फोटो विशेष
लचिलाे निषेधाज्ञामा काठमाडाैं (१८ तस्वीर)
२५ भदौ, २०७७

कोरोनाभाइरस रोकथामका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाले लगाएको निषेधाज्ञा अब केही लचिलो बनाइएको छ । लचिलो यो निषेधाज्ञामा बिहीबार विहान काठमाडौं उपत्यकाका सडक र पसलहरुमा कस्तो भीड देखियो त ? 

फरकधारका फोटो पत्रकारले लिएका केही तस्वीरः
 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्