फोटो विशेष
२३ तस्वीरमा हेर्नुस् अस्टमीका विभिन्न झलक
८ कात्तिक, २०७७

आज महाअस्टमी ।

महाअष्टमी पर्व शनिबार हिन्दुहरुले वडादसैंको रुपमा  दुर्गाभवानीको विशेष पूजा गरेर भव्यरुपमा मनाउँदैछन् । 

आश्विन शुक्ल अष्टमी अर्थात् वडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । 

महाअष्टमीमा शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिएर दुर्गाभवानीको विशेष पूजा हुन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।   

काठमाडाैंमा महाअस्टमीका विभिन्न झलक:
 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्