मनाङ प्रदेश सभा १ मा कांग्रेस विजयी

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस विजयी बनेको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् ।

मुनिन्द्रले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराए । मुनिन्द्रले एकहजार २५५ मत पाउँदा ९२५ मत पाए ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ (दीपक मनाङे) यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १९:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया