लमजुङमा पृथ्वीसुब्बा गुरुङ फराकिलो मतान्तरले अगाडि

प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ फराकिलो मतान्तरले अगाडि रहेका छन् ।

उनले ६ हजार २२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका देव गुरुङले ४१३१ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २३:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया