काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सांसद निर्वाचित भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएका हुन् ।

यसपटक पनि उनले यसअघिको जस्तै रवीन्द्र मिश्रलाई पराजित गर्दै आफूलाई सांसदमा निर्वाचित गराएका हुन् ।

यो क्षेत्रमा प्रकाशमान सिंहले जित निकालेको यो चौथौं पटक हो । उनले यसपटक ७ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ६:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया