झापा–३ मा लिङ्देनको अग्रता कायमै, पछिपछि कांग्रेसका सिटौला

झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । 

९ हजार १२ मत गणना गर्दा उनले ४ हजार ७३९ मतका साथ अग्रता कायमै राखेका हुन् । लिङ्देनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ७:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया