धनुषा–१ मा जसपाको अग्रता, मातृका यादव तेस्रोमा

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–१ मा जसपाका दीपक कार्कीले अग्रता लिएका छन् । उनले १ हजार ४४१ मतका साथ अग्रता लिएका हुन् । 

कार्कीलाई पछ्याइरहेका राप्रपाका मनोज मल्लले १ हजार २१७ मत प्राप्त गरेका छन् । तेस्रोमा रहेका नेकपा माओवादी केन्द्रका मातृका यादवले १ हजार १३३ मत ल्याएका छन् ।   





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १०:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया