काठमाडौं–४ मा ह्याट्रिक गरेपछि गगन थापाको विजय जुलुस [तस्बिरहरू]

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । उनी नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै तेस्रोपटक विजयी भएका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०२ मत पाए । भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए । 

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए ।

निर्वाचितपछि गगन थापाको विजय जुलुस :





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया