प्रधानमन्त्री देउवा सागर ढकालभन्दा दाेब्बर मतले अगाडि, कांग्रेस बिपीका मल्ल निकै पछाडि

डडेल्धुराकाे प्रतिनिधसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा  
झण्डै दाेब्बर मतले अगाडि देखिएका छन् । 

हालसम्म गणना भएकाे २०,१०८ मतमध्ये देउवाले ९,९८७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल ५,३०१ मतका साथ दाेस्राे स्थानमा छन् ।

त्यसैगरी, नेपाली कांग्रेस (बिपी)का कर्णबहादुर मल्ल २,७१९ मतका साथ तेस्राे स्थानमा छन् । मल्ललाइ साे क्षेत्रमा एमालेकाे साथ छ ।  

त्यस्तै, हालसम्म १,३१० मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १७:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया