रौतहट–१ मा कस्तो छ माधव नेपालको अवस्था ?

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतान्तर बढाएका छन् । उनले नेकपा एमालेका अजय गुप्तासँग मतान्तर बढाएका हुन् ।

पछिल्लो परिणामअनुसार नेपाल ४ हजार ७२४ मतले अगाडि छन् ।

उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया