बझाङमा एमालेका ऐन महरले अग्रता कायमै

मंगलबार अपराह्न ४ बजेबाट सुरू भएको मतगणना बुधबार बिहान १० बजेसम्म प्रतिनिधि सभातर्फ ३४ हजार २ सय ४० मतगणना सकिएको छ । 

अहिलेसम्म बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता कायम राखेका छन् । उनको १५ हजार १९९ मत पाउँदा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले पछ्याइरहेका छन् । जोशीले १४ हजार ५ सय १० मत पाएका छन् ।

जोशी ६८९ मतले पछाडि छन् । अब बझाङमा करिब २९ हजार मत गन्न बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया