रवि लामिछानेको अग्रता १५ हजार मतान्तरले

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा आफ्नो अग्रतामा मतान्तर निकै धेरै बनाएका छन् ।

सुरुवाती मतगणनामा पछाडि परेको लामिछानेले चितवन २ मा अहिले झन्डै १५ हजार मतले अगाडि छन् ।

उनले २५०६२ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले १०४१० मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९८२९ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया