प्रदेश सभा सांसदमा इन्द्रबहादुर बानियाँ विजयी

मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख)मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । 

जम्मा ४० हजार ५ सय ९९ मत खसेकोमा बानियाँ १८ हजार ७ सय १६ मत ल्याउँदै  प्रदेश सभा सांसदमा विजयी भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापामगरसँग १७ सय ८२ मतान्तरले उनी विजयी भएका हुन् । 

थापामगरले १६ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया