सुनसरी ३ मा विजय गच्छदार तेस्रो

सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार तेस्रोमा छन् ।

त्यहाँ नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३६८८ मत ल्याएर अग्रता कायम गरेकी छिन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली रहेका छन् ।

उनले ३२०४ मत ल्याएका छन् ।

गच्छदारले अहिलेसम्म २११० मत ल्याएका छन् । त्यहाँ मतगणना जारी छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १९:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया