सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका शेरबहादुर तामाङ निकै पछाडि परेका छन् ।
उनलाई नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले पछाडि पारेका हुन् ।
पछिल्लो परिणामअनुसार बस्नेतले १५७२७ मत ल्याउँदा तामाङले ९३७८ मत मात्र ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।