मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।
कोइराला १४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका छन् ।
उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् । पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।