झापा ३ मा लिङ्देनको अग्रता कायमै

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।

हालसम्म ५२ हजार ८३ मत गणना हुँदा लिङ्देनले २४ हजार ४९४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लिङ्देनभन्दा तीनहजार १६८ मतले पछि छन् । सिटौलाले २१ हजार ३२६ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २३:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया