युट्युबबाट चर्चामा आएका ज्ञानेन्द्र शाही सांसद

जुम्लाबाट प्रतिनिधि सभा सदस्य भएका छन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही । ज्ञानेन्द्र शाही नामले पनि चिनिने उनी कुनै समय युट्युबमा निकै चर्चामा थिए । 

केही समयअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका शाही १० हजार ८६० मतले जितेर सांसद चुनिएका हुन् ।

उनले त्यहाँ २२ हजार ८१९ मत ल्याए । 

निकटतम प्रतिस्पर्धी गोमा गौतमले ११ हजार ९५९ मत ल्याएर पराजित भइन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ६:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया