गठबन्धनका जोशीलाई हराउँदै पर्वतबाट एमालेका गिरी बने सांसद

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् । 

निर्वाचित गिरीले २९ हजार ८७३ मत प्राप्त गरे । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन जोशीले २७ हजार ६०९ मत ल्याए । 
 
यी दुईबीचको मतान्तर २ हजार २६३ रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ९:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया