शंकर पोखरेललाई हराउँदै दाङ–२ बाट माओवादीकी रेखा शर्मा निर्वाचित

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । 

उनी नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब २ सय मतान्तरले हराउँदै पतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया