मोरङ–६ (क) बाट माओवादी केन्द्रका जीवन आचार्य विजयी

मोरङ–६ को प्रदेशसभा(क) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य विजयी भएका छन् ।

उनी १९ हजार ४५४ मतका साथ विजयी भएका हुन् । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्वाइँ हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत ल्याएकी छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया