एमालेका गुप्तालाई हराउँदै रौतहट–१ बाट माधव नेपाल निर्वाचित

रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनी एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् । 

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं–२ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिएर रौतहट–१ मा विजयी भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १२:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया