सुर्खेतबाट प्रतिनिधि सभामा माओवादीका जिसी

सुर्खेत प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भएका छन् । उनले नेकपा एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गरेका हुन् ।

जिसीले २१ हजार ७३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ५३८ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी मानबहादुर खरालले एक हजार ४८३ मत प्राप्त गरे ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १९:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया