गुल्मी १ मा चन्द्र भण्डारीले लिए अग्रता, प्रदीप ज्ञवाली पछाडि

गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिएका छन् । 

उनले अग्रता लिएपछि नेकपा एमालेका प्रदीप ज्ञवाली पछाडि परेका छन् ।

भण्डारीले १९७५६ मत ल्याउँदा प्रदीप ज्ञवालीले १९१८२ मत ल्याएका छन् ।

त्यहाँ यी दुईबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २०:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया