सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनलाई नेपाली कांग्रेसले टिकट नदिएपछि र कारवाही गरेपछि विद्रोह गर्दै उम्मेदवारी दिएका थिए ।
यसअघि २०७४ सालमा पनि उनी त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनले यसपटकको .निर्वाचनमा २००१७ मत ल्याएका छन् । उनले नेपाली कांग्रेसका नागेन्द्रकुमार रायलाई पराजित गरेका हुन् ।
रायले १८२५२ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।