गुल्मीमा चन्द्र भण्डारीले प्रदीप ज्ञवालीसँग कायम राखे अग्रता, बढाए मतान्तर

गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता कायम राखेका छन् ।

उनले पछिल्लो समय आफ्नो मतान्तर पनि बढाएका छन् ।

उनले त्यहाँ २०८९७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले २०६०७ मत ल्याएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया