शेरबहादुर तामाङ ११८७४ मतान्तरले पराजित

नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतसँग ११ हजार ८७४ मतान्तरले पराजित भएका हुन् । 

तामाङले २७ हजार ४९३ मत ल्याए । यो क्षेत्रबाट विजयी भएका बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ८:३५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया