सप्तरी–४ (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी

सप्तरी क्षेत्र नं. ४ प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले ९ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे । यस्तै, जनमत पार्टीका केशरराज गुप्ताले भने ५ हजार सात सय ७३ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ११:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया