पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे पाल्पा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गैरेले २७ हजार ८१७ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत ल्‍याए ।

पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै गैरे निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १५:३०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया