कपिलवस्तु–२ मा एमालेका गुप्तालाई हराउँदै कांग्रेसका आचार्य निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी भएका छन् । 

उनी एमालेका बृजेश गुप्तालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । विजयी आयार्चाले ३९ हजार १४ मत ल्याए । पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरे । 

यस्तै, राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार ७:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया