मधेस प्रदेशमा एमाले र कांग्रेसको हैसियत समान, अहिलेसम्म को कहाँ जिते?

पछिल्लो मतणनाअनुसार प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसक समान हैसियतमा पुगेको छ । 

प्रतिनिधिसभातर्फ मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये हालसम्म सार्वजनिक २८ क्षेत्रको मत परिणाममध्ये एमाले ७, कांग्रेस ७ र जसपाले ५ सिट जितेको छ । 

जारी मतगणनाअनुसार नेकपा माओवादी केन्द्र दुई, कांग्रेस एक र जसपा एक स्थानमा अगाडि छ । यस्तै लोसपा ३, नेकपा एकीकृत समाजवादी पार्टी २ र जनमतले १ क्षेत्रमा जित निकालेको छ भने ३ क्षेत्रमा स्वतन्त्रले जितेका छन् । 

प्रदेशमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३२ सिट छ ।

हालसम्म सार्वजनिक मत परिणामअनुसार प्रत्यक्षतर्फ कसको कति सिट?

एमाले–७ सीट
सिरहा–१ रामशंकर यादव (२९४६२) 
सिरहा–३ लिलानाथ श्रेष्ठ (२८०६४) 
धनुषा–३ जुलीकुमारी महतो (३३३८८)
सर्लाही–३ हरिप्रसाद उप्रेती (३२९३८) 
बारा–१ अच्युत प्रसाद मैनाली (३९१९५) 
बारा–३ ज्वालाकुमारी साह (२०२५१) 
पर्सा–३ राजकुमार गुप्ता (२४२६०) 



कांग्रेस– ७ सीट
सप्तरी–३ दिनेशकुमार यादव (२६१६६) 
धनुषा–२ रामकृष्ण यादव (२०११२)
रौतहट–४ देवप्रसाद तिमलसेना (३४१६१)
पर्सा–२ अजय चौरसिया (२८४५१) 
पर्सा–४ रमेश रिजाल (३१२२४) 
सप्तरी–४ तेजुलाल चौधरी (२३४९१) 
महोत्तरी–४ महेन्द्र राय यादव (२५४२०) 

जसपा–५ सीट
सप्तरी–१ नवलकिशोर साह (२३५६४) 
सिरहा–४ वीरेन्द्र प्रसाद महतो (२४१०२) 
पर्सा–१ प्रदीप यादव (२२५३७) 
सिरहा–२ राजकिशोर यादव (२४१७८)
बारा–२ राम सहाय प्रसाद यादव (१३८२२)



लोसपा–३ सीट
महोत्तरी–२ शरत सिंह भण्डारी (२५१९०)
महोत्तरी–३ महन्थ ठाकुर (१६३७५) 
सर्लाही–१ रामप्रकाश चौधरी(२४८३८) 

स्वतन्त्र–३ सीट
सर्लाही–४ अमरेश सिंह(२००१७) 
रौतहट–२ किरण कुमार साह(३२८४२)
रौतहट–३ प्रभु साह (३२४३७) 

नेकपा एस–२ सीट
रौतहट–१ माधवकुमार नेपाल(३३५२२)
बारा–४ किसान श्रेष्ठ (३०३४१)

जनमत पार्टी–१ सीट
सप्तरी–२ डाक्टर सीके राउत (३५०४२) 

मत परिणाम सार्वजनिक हुन बाँकी 
महोत्तरी–१ 
धनुषा–१ 
धनुषा–४ 
सर्लाही–२ 

अहिलेसम्म को कहाँ जिते?

सप्तरी–१ मा जसपाका नवलकिशोर साह (२३५६४) निर्वाचित
सप्तरी–२ मा जनमतका डाक्टर सीके राउत (३५०४२) निर्वाचित
सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादव(२६१६६) निर्वाचित
सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरी (२३४९१) निर्वाचित

सिरहा–१ मा एमालेका रामशंकर यादव (२९४६२) निर्वाचित
सिरहा–२ मा जसपाका राजकिशोर यादव (२४१७८) निर्वाचित
सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ (२८०६४) निर्वाचित
सिरहा–४ मा जसपाका वीरेन्द्र प्रसाद महतो (२४१०२) निर्वाचित

धनुषा–१ मा जसपाका दीपक कार्कीको अग्रता
धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव (२०११२) निर्वाचित
धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो (३३३८८) निर्वाचित
धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको अग्रता

महोत्तरी–१ मा माओवादीका गिरिराज मणी पोखरेलको अग्रता
महोत्तरी–२ मा लोसपाका शरत सिंह भण्डारी (२५१९०)निर्वाचित
महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर (१६३७५) निर्वाचित
महोत्तरी–४ मा कांग्रेसका महेन्द्र राय यादव (२५४२०) निर्वाचित

सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी(२४८३८) निर्वाचित
सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र रायको अग्रता
सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती (३२९३८) निर्वाचित
सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह(२००१७) निर्वाचित

रौतहट–१ मा नेकपा एसका माधवकुमार नेपाल(३३५२२) निर्वाचित
रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरण साह (३२८४२) निर्वाचित
रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह (३२४३७) निर्वाचित
रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमलसेना(३४१६१)निर्वाचित

बारा–१ मा एमालेका अच्युत प्रसाद मैनाली (३९१९५) निर्वाचित
बारा–२ मा जसपाका राम सहाय प्रसाद यादव (१३८२२) निर्वाचित 
बारा–३ मा एमालेकी ज्वालाकुमारी साह (२०२५१) निर्वाचित
बारा–४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ (३०३४१) निर्वाचित 

पर्सा–१ मा जसपाका प्रदीप यादव(२२५३७) निर्वाचित
पर्सा–२ मा कांग्रेसका अजय चौरसिया(२८४५१) निर्वाचित
पर्सा–३ मा एमालेका राजकुमार गुप्ता(२४२६०) निर्वाचित
पर्सा–४ मा कांग्रेसका रमेश रिजाल(३१२२४) निर्वाचित

  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १८:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया