पार्टीपंक्तिलाई राजेन्द्र लिङ्देनको निर्देशन समानुपातिक मतगणनामा विशेष ध्यान दिनू

एमाले अध्यक्ष ओलीपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि समानुपातिक मतगणनामा विशेष ध्यान दिन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार फेसबुकमार्फत केही गठबन्धन दलको मत अश्वाभाविक वृद्धि भएको भन्दै कार्यकर्तालाई सजग हुन निर्देशन दिएका थिए । 

लिङ्देनले पनि समानुपातिक मतगणनामा विशेष ध्यान दिन, अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै प्रबन्ध गर्न मातहत कमिटी र उम्मेदवारलाई निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २०:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया