महोत्तरी–१ बाट एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै प्रतिनिधिसभामा विजयी भएका हुन् ।

एमाले–जसपा गठबन्धनबाट विजयी भएका महतोले २३ हजार ४०२ मत प्राप्त गरे । माओवादीका उपमहासचिवसमेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ७:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया