गिरिराजमणि पोखरेल एक हजार बढी मतान्तरले पराजित

 नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।

पाँच दलीय गठबन्धनका उम्मेदवार उनी महोत्तरी क्षेत्र नम्बर १ मा एमाले–जसपाका उम्मेदवार लक्ष्मी महतोसँग १ हजार ३० मतान्तरले पराजित भएका हुन् । 

पराजित पोखरेलले २२ हजार ३७२ मत ल्याए । उनलाई हराउँदै संसदको यात्रा तय गरेका महतोले २३ हजार ४०२ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ७:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया