सुनसरी–१ मा घण्टीको अग्रता कायमै, पछ्याउँदै अशोक राई

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले अग्रता कायमै राखेकी छन् । उनले अहिलेसम्म १२ हजार ८५५ मत ल्याएकी छन् । 

तामाङलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका मुक्साहांग मेन्यांवोले ९ हजार ९०० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार मनोज मेन्यांवोले ६ हजार ७२८ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ८:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया