माधव नेपाललाई भेट्न कोटेश्वर पुगे रामचन्द्र पौडेल
फरकधार / १२ मंसिर, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । 



उनीहरूबीच आज बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटावार्ता भएको हो । स्रोतका अनुसार भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको छ ।

जवाफमा नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा नेपाल र पौडेलबीच भेटवार्ता भएको हो । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ११:५:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया