धनुषा ४ मा कांग्रेसका यादव एमालेका महासेठभन्दा सात सय ४५ मतले अघि

धनुषा ४ मा जारी मतगणनाअनुसार कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिइरहेका छन् । एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा कांग्रेसका उम्मेदवार यादव सात सय ४५ मतले अघि छन् ।

हालसम्मकाे मतगणनाअनुसार यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरेका छन् भने एमालेका महासेठले २७ हजार नौ सय १० मतसहित पछिपछि छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी रहेकाे छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १७:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया