प्रतिनिधिसभाअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवले अग्रता कायमै राखेका छन् ।
उनीहरुबीचको मतान्तर ७२८ रहेको छ । मतगणनाको पछिल्ला परिणामअनुसार यादवले २९ हजार ३३७ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव रघुवीर महासेठले २८ हजार ६०९ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।